नियम ५२
हुलाक महसुल अग्रिम चुक्ता गर्ने
यी नियमहरूमा जुन हुलाक वस्तुमा हुलाक महसुल वा दस्तुरको अग्रिम चुक्ता हुनु पर्ने गरी लेखिएकोछ सो हुलाकवस्तुमा चाहिने टिकट वा स्टाएम्पि· मिशिनको छाप लगाउने वा नगद भुक्तानी हुन महानिर्देशकले समय समयमा तोकिएको शर्त तथा बन्देज बमोजिम गर्नु पर्नेछ ।